४ पुस २०८२, शुक्रबार | December 20, 2025

बागलुङको जैमिनी टुनिवोटमा फेरि पहिरोको विपत्ती, एक जना वेपत्ता

बागलुङ । बालगुङको जैमिनी नगरपालिकाको टुनिवोटमा फेरि पहिरो गएको छ । पहिरोमा परि एक जना वेपत्ता भएका छन् । निरन्तरको वर्षापछि जैमिनी नगरपालिका–१ टुनीबोटमा सोमबार बिहान पनि पहिरो गएको हो । पहिरोले ५ घर पुगेको छ । घर माथिबाट पहिरो खस्ता ६१ वर्षीय हरिकृष्ण पौडेल वेपत्ता भएका हुन् । परिवारका अन्य ५ सदस्य सकुशल रहेको…