बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या २००० पुगेको छ । शनिबार साँझ स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ५८ जना नयाँ संक्रमित थपिएर रुपन्देहीमा कुल संक्रमितको संख्या २००० पुगेको हो । शनिबार पनि रुपन्देहीको बुटवल उपमहानगरले सबै पालिकाहरुलाई उछिन्दै ३१ जना नयाँ संक्रमित भित्राएको छ । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ७…