५ पुस २०८२, शनिबार | December 20, 2025

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा। नीतु अधिकारीले जानकारी दिइन् । उनका अनुसार संक्रमित ३ देखि…