५ पुस २०८२, शनिबार | December 20, 2025

अल्का अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरस्थित अल्का अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे काठमाडौं निवासी ६७ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।