१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालगन्ज मेडिकल कलेजमा बर्दियाका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु भएको ४ घण्टा पनि संक्रमण पुष्टि



नेपालगन्ज । बर्दियाबाट उपचारका लागि बाँके ल्याईएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बर्दियाको ठाकुरद्धारा नगरपालिका २ का १९ वर्षीय युवकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ ।

केन्द्रका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आईतबार साँझ मेडिकल कलेज ल्याईएका ती पुरुषको आज बिहान ७ बजे स्वाव संकलन गरिएको थियो । उपचारकै क्रममा आज मध्यान्ह १ः४५ बजे उनको मृत्यु भएको थियो । उनको मृत्यु भएको ४ घण्टा पछि मात्र उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।

आज मृत्यु भएसँगै जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि ल्याईएका मध्य ३० जनाको बाँकेमा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : २७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा