१८ असार २०८३, बिहिबार | July 2, 2026

माधव नेपालले गरे आफुपक्षीय शीर्ष नेताहरुको बैठक, २ बजे केन्द्रीय सदस्यसँग छलफल गर्दै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकट स्थायी कमिटी सदस्यहरुसँग बैठक गरेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे नेपालले नेताहरुलाई जानकारी राएका छन् । ओलीसँग २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी सहमति भएको थियो । दुवै पक्षबाट पाँच पाँच जना रहने गरी बन्ने कार्यदलमा आफ्नोतर्फबाट को को बस्ने भन्ने बारेमा नेपाल पक्षीय नेताहरुले यही बैठकबाट तय गर्नेछन् ।

ओलीसँग सहमति भएपछि सामुहिक राजीनामाको अल्टिमेटम दिँदै बार्गेनिङ गरेका नेपाल पक्षको राजीनामा यात्रा रोकिएको थियो । नेपालले स्थायी कमिटीका नेताहरुसँग छलफल पछि आफु निकट केन्द्रीय सदस्यहरुलाई ओलीसँग भएको सहमतिबारे २ बजे सामुहिक रुपमा जानकारी गराउने भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : २५ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित