५ पुस २०८२, शनिबार | December 20, 2025

एनपीएलमा आज ब्रेक : सोमबार जनकपुर-विराटनगर र कर्णाली-सुदूरपश्चिम खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आइतबार कुनै खेल छैन । भने सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन् । पहिलो खेल सोमबार बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन् । दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । एनपीएलमा…