५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीका दुई पत्रकारलाई मरणोपरान्त सम्मान

बुटवल । लुम्बिनी होटल सङ्घ नेपालले दुई पत्रकारलाई मरणोपरान्त सम्मान गरेको छ । सङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा पत्रकारद्वय स्वर्गीय चेतन पन्त र स्वर्गीय मनोरञ्जन शर्मालाई मरणोपरान्त सम्मान गरिएको हो । भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्य देश–विदेशमा पुगी निरन्तर प्रचारप्रसारमा लागेका र वृत्तचित्र तयार गरी लुम्बिनी चिनाउन अथक प्रयास गरेको भन्दै…