काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगरेका अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाएका हन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापित गरेर बुहमतको सरकार गठनका लागि पहल गरेका प्रचण्डले अहिलेसम्मको प्रयासबारे स्थायी समितिलाई जानकारी गराउनेछन् । बैठक ५ बजेबाट बस्ने…