नेपालगन्ज । बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाँउपालिकाको कुसुमबाट अफिम सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीलाई प्राप्त गोप्य सुचनाका आधारमा दाङबाट कुसुम हुंदै नेपालगन्ज ल्याईंदै गरेको सो परिमाणको अफिम सहित रुकुम (पुर्व) पुथा उत्तरगंगा वडा नं. ८ वस्ने…