१८ पुस २०८२, शुक्रबार | January 2, 2026

कोरोना संक्रमणबाट काठमाडौंका मात्रै ६ जनासहित ९ को मृत्यु

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ जना व्यक्तिको मृत्यु भएको हो । जसमध्ये सबैभन्दा धेरै मृत्यु काठमाडौमा भएको छ । काठमाडौंका २ महिला र ५ जना पुरुषसहित ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।…