१८ पुस २०८२, शुक्रबार | January 2, 2026

पूर्वी नवलपरासीमा थपिए कोरोनाका २३ जना नयाँ संक्रमित

कावसोती । नवलपरासी पूर्वमा आज २३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । बिनयी त्रिबेणी गाउँ पालिका , गैडाकोट र कावासोती नगरपालिमा कोरना भाइरसका नयाँ संक्रमित देखिएका हुन चितवनमा गरिएको परीक्षणमा २ जना र पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २३ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका अधिकांश समुदायका हुन् । नवलपुरमा आज थपिएका…