१८ पुस २०८२, शुक्रबार | January 2, 2026

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएकी हुन् । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल,…