१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रचण्ड-नेपाल नेकपाले निकाल्यो विजय जुलुस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रचण्ड नेपाल नेकपाले देशभर विजयउत्सव गरेको छ । नेकपाका कार्यकर्ताहरुले काठमाडौं, बुटवल लगायत देशभर विजय जुलुस निकालेका छन् । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको जुलुस शान्तिबाटिका पुगेर सभामा परिणत हुनेभएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपाल…