४ चैत्र २०८२, बुधबार | March 18, 2026

देउवाले बोलाए काँग्रेस शिर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरुको छलफल बोलाएका छन् । आगामी सोमबार बोलाइएको सो छलफलमा २१ गते बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गर्न खोजेका छन् । गत असोजमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ कन्द्रीय नेताले…