काठमाडौं । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतको छिनोफानो भोलि नै गर्ने गरि निर्णय गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले अहिलेको अवस्थालाई विशिष्ट परिस्थिति भएको विश्लेषण गर्दै संसद अधिवेशन नै भोलि अन्त्य गर्नेगरि निर्णय गरेको छ। सोही निर्णय अनुसार सोमबार विश्वासको मतको टुंगो लगाइने गरि संसद…