१२ मंसिर २०८३, शनिबार | November 28, 2026

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख सापकोटा र देउवा सहभागी नहुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बस्न लागेको हो । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बस्न लागेको स्रोतको भनाई छ । तर, आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी…