६ पुस २०८२, आइतबार | December 21, 2025

बाराका कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु

वीरगञ्ज । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको भाइरसका कारण मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो । उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी…