१८ श्रावण २०८३, सोमबार | August 3, 2026

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

कास्की । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-७ घर भई हाल पोखरा महानगरपालिका-३३ बस्दै आएका ५० वर्षीय गमबहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई श्रीमती हत्याको अभियोगमा पक्राउ गरेको हो । पुनले ४२ वर्षीया श्रीमती हरिमायाको बन्चरो प्रहार गरी हत्या गरेको अनुशन्धानबाट…