१८ श्रावण २०८३, सोमबार | August 3, 2026

राष्ट्रिय जनगणना स्थगित



काठमाडौं । हरेक १० वर्षमा लिइन राष्ट्रिय जनगणना स्थगित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको हो ।

जनगणना जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण घरघरमा पुगेर गणकहरुले जनगणना गर्न नसक्ने भएका कारण अभियान स्थगित गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

राष्ट्रिय जनगणना स्थगित भएसँगै यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि स्थगित गरिएको छ । स्थगित जनगणनाको काम कहिलेबाट सुरु हुन्छ भन्ने अवस्था तत्कालै नरहेको बताइएको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ४६ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा