नेपालगन्ज । बाँके प्रहरीले अपराधिक लाभ लिन नहुने कसुरमा नेपालगन्जका उदयसिंह श्रेष्ठलाई पक्राउ गरेको छ । जाहेरी दरखास्त प्राप्त भई आवश्यक कानूनी प्रक्रिया पश्चात अनुसन्धानको लागि नेपालगन्ज १० का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ब्यवसायीबाट डर देखाई रकम माग गरेको जोहरीका आधारमा अदालतबाट पक्राउ पुर्जि लिएर श्रेष्ठलाई पक्राउ गरिएको बाँके…