१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रचण्ड-नेपाल पक्षको आन्दोलन प्रति गृह प्रशासनको कडाई गर्ने संकेत, आम हड्ताल अवज्ञा गर्नेलाई गृहले सुरक्षा दिने

काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–पक्षले आह्वान गरेको आम हड्तालप्रति कडाई गर्ने संकेत गरेको छ । प्रचण्ड-नेपाल पक्षले आम हड्तालको आह्वान गरे लगत्तै गृहमन्त्रालयले बिज्ञप्ति प्रकाशित गर्दै नागरिकको ईच्छा विपरित सेवा संचालनमा अवरोध गरिए कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । संविधानको व्यवस्था विपरित सरकारले संसदीय सुनुवाइ समेत नगरि संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराएको विरोधमा…