बुटवल । बुटवलको कोरोना अस्पतालमा एक संक्रमित को मृत्यु भएको छ । कोरोना अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति पौने ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् । लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए । भदौ ५ गते कोरोना…