७ पुस २०८२, सोमबार | December 22, 2025

साउनको बाढीले बुढीगंगाको पुल बगायो, आफैले बनाएको तुईनबाट जोखिमपूर्ण यात्रा गर्दैछन् बाजुराबासी

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडी जान तुईन चढेर यात्रा गर्नुपर्ने भएको छ । साफेँ-मार्तडी सडक खण्डमा पर्ने बडिमालिका नगरपालिकाको जडाङ्गाकाको बुढीगंगा नदीमा रहेको बेलिब्रिज र झोलोङ्गे पुल बाढीले बगाएपछि स्थानीय जनता फेरि तुइन चढ्न बाध्य भएका हन् । अहिले स्थानीय आफैले निमार्ण गरेको तुईन चढेर जोखिमपूर्ण रुपमा नदी वारपार गरिरहेका छन् । तुईन चढेबापत…