बुटवल । कोरोना उपचारमा प्लाज्मा थेरापीको चर्चा चलेपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोशोना बिशेष अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित विरामीको उपचारको तयारी गरिएको छ । प्लाज्मा थेरापिको बिधीबाट कोरोनाको उपचार हुने चर्चा चलेसँगै अस्पतालले थेरापी गर्नका लागि संक्रमण मुक्त भएका अस्पतालकै एक जना चिकित्सकको रगत निकालिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले…