११ श्रावण २०८३, सोमबार | July 28, 2026

सुनवलका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु



बुटवल । बुटवल कोरोना अस्थायी (विशेष) अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट सुनवल नगरपालिका ४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२६ गते लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा आएको उनको २७ गते (हिजो) कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुको रोग तथा उच्च ग्यास्टिकको समस्या रहेको उनलाई हिजो बुटवल कोरोना अस्थायी विशेष अस्पतालमा रिफर गरी आइसियुमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ५१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला