८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रचण्ड र ओलीले बनाएको कार्यदल सचिवालयबाट अनुमोदन, कार्यदलले आजैबाट कार्य थाल्ने

काठमाडौं । चरम चरम विवादबाट गुज्रिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर गराउन  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै बिहीबार पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो ।…