२२ चैत्र २०८२, आइतबार | April 5, 2026

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ । राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा सङ्क्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बीचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी…