२९ पुस २०८२, मंगलबार | January 14, 2026

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस…