काठमाडौं । काठमाडौंमा आइतबार झन धेरै संक्रमित थपिएका छन् । उपत्यकामा १५ सय ९९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै १३ सय ७३ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा १८७ जना र भक्तपुरमा ३९…