काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले सुवास नेम्वाङको यूटर्न देखेर अचम्म लागेको जनाएका छन् । विगतमा नेम्वाङले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताउँदै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लामो समयसम्म मौन बसेका थिए । नेम्वाङले शनिबार ओली पक्षीय नेकपाको १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै संसदीय शासन…