२ चैत्र २०८२, सोमबार | March 16, 2026

जैविक विविधता संरक्षणलाई नेपालको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न…