२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बुटवल सुख्खानगरका कोरोना संक्रमित पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बुधबार राति बुटवल उपमहानगरपालिका वडा नंं. ८ सुख्खानगरका ८० वर्षीय पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान ६:३० बजे अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचापका दीर्घ रोगी रहेका उनको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : ५३ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम