२ चैत्र २०८२, सोमबार | March 16, 2026

चितवनमा कोरोनाले विकराल स्वरुप लिँदै, बुधबार थपिए ८४ नयाँ संक्रमित

चितवन । चितवनमा बुधबार पनि ठूलो संख्यमा कोरोना संक्रमित थपिएका छन् । बुधबार मात्र चितवनमा ८४ जनामा कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र भरतपुर अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा ९ जना चितवन…