१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाँकेमा थपियो २६ नयाँ संक्रमित, नेपालगन्ज र कोहलपुरको अग्रता कायम



नेपालगन्ज । बाँकेमा बुधबार पनि २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अूपतालको पीसीआर ल्यवमा १० जना, मेडिकल कलेजको ल्याबमा १२ जना र बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बुधबार पनि नेपालगन्ज उपमहानगरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोहलपुर नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि बैजानाथ गाँउपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा बुधबार थपिएसँगै कुल संक्रमितको संख्या १९१३ पुगेको छ । आज डिस्चार्ज भएका ३४ जना सहित जिल्लामा १५४१ जना कोरोना मुक्त भएका छन् भने आजै मृत्यु भएका १ जना सहित १६ कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान