बुटवल । तिनाउ नदी बुटवल र रुपन्देहीको लाइफलाइन हो । तिनाउ बेसिनले सिंगो रुपन्देहीलाई नै जीवन्त राख्न मद्दत पुर्याएको छ । तर, तिनाउ नदी कहिलेकाहीँ बुटवल र आसपासको क्षेत्रका लागि ठूलो दुःख पनि हो । नभै नहुने, तर भयो वैगुनी । तिनाउ नदीले यस्तै व्यवहार दर्शाएको छ, हिजोआज बुटवल र आसपासको क्षेत्रमा । अविरल वर्षापछि…