१७ श्रावण २०८३, आइतबार | August 2, 2026

गल्छी-मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति

काठमाडौं । उत्तरी छिमेकी चीन जोड्ने प्रमुख नाकाका रूपमा विस्तार भइरहेको सडक खण्ड हो, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक । सोही सडक आयोजनाका अधिकारी, प्रधानमन्त्री कार्यालयका विज्ञ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीसहितको टोलीले अनुगमन गर्दै विस्तारलाई गति दिन पहलकदमी अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमन्त्री वसन्तकुमार नेम्वाङको संयोजनमा बिहीबार सोही सडकको विषयमा छलफल भएको…