१४ पुस २०८२, सोमबार | December 30, 2025

धनुषामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ३ पुग्यो

जनकपुर । धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । कोरोना संक्रमणका कारण प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । टिबीबाट सिकिस्त भएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा स्वाव दिएका उनको…