१७ श्रावण २०८३, आइतबार | August 2, 2026

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा नबस्ने न्यायाधीस हरिकृष्ण कार्कीको निर्णय

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा न्यायाधीस हरिकृष्ण कार्कीले नहेर्ने भएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको इजलासमा नबस्ने घोषणा गर्दै कार्की बाहिरिएका हुन् । बहस गरिरहेका अधिवक्ताले आज पनि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएका थिए । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा कार्कीसहित पाँच जना न्यायाधीसको इजलास…