११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङद्वारा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य



पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरेचनले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रदेशसभामा एमाले बाहेकका सबै विपक्षी दल मिलेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै थियो ।

प्रदेशसभा अधिवेशन अन्त्य भएपछि अब कि त वर्षे अधिवेशन कुर्नुपर्नेभएको छ भने कि त एक चौथाई प्रदेश सांसदहरुको लिखित हस्ताक्षरसहित विशेष अधिवेशनको आह्वान गर्नुपर्ने भएको छ ।

 

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ११ : ३४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको