१ चैत्र २०८२, आइतबार | March 16, 2026

ललितपुरका २ अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरका दुई अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जसमध्ये एक जना ८० वर्षीय र अर्का एक जना ७४ वर्षीय वृद्ध पुरुष रहेका छन् । ८० वर्षीय पुरुष एक महिना अघि भदौ ६ गतेदेखि मेघा अस्पतालमा…