१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

थप २९३ जनामा कोरोना संक्रमण पुष्टी, काठमाडौं उपत्यकामा थपिए ३० जना

काठमाडौं । आइतबार कोरोना भाइरसका २९३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा मात्रै थप ३० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौंका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ५ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।…