१३ मंसिर २०८३, आइतबार | November 29, 2026

आजको मौसम : अपरान्हपछि पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी, आज दिउँसो…