१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नेकपा प्रदेश नम्बर २ का संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरामा विभाजन भएको नेकपा (प्रचण्ड-नेपाल) पक्षले मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो । ओली पक्षमा खुलेर लागेका नेता मण्डलविरुद्ध प्रचण्ड-नेपाल पक्षका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव…