१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि सस्तो मूल्य र न्यून गतिको इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ । बजारमा बढ्दो मूल्यवृद्धि, इन्धन तथा प्रविधिसम्बन्धी उपकरणको मूल्य वृद्धि र सञ्चालन खर्च बढ्दै गएपछि हाल उपलब्ध सुपथ मूल्यका कम स्पिडका प्याकेजलाई निरन्तरता दिन असमर्थ भएको आइस्पानले जनाएको छ । आइस्पानका अनुसार पछिल्ला…