काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायको पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि भइरहेको संघर्षलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन्। विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष…