६ पुस २०८२, आइतबार | December 21, 2025

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामा राखिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । रिट न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र सर्वोच्चमा सशरीर उपस्थित गराउन आदेश दिएको थियो। प्रसाईंका…