काठमाडौं । नेकपा (एमाले)को आगामी मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको ५८ औं सचिवालय बैठकले अर्लि महाधिवेशन गर्ने निर्णय गरेको हो । सो महाधिवेशनको मिति र समय भने पछि तय हुने प्रचारविभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।सचिवालयको निर्णयलाई अनुमोदन गर्न असोज २९…