१ आश्विन २०८३, बिहिबार | September 18, 2026

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले पार्टीको अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहने बताएका छन्। बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अध्यक्षसहित विभिन्न पदमा निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको…