नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर सेवा दिंदै आएका डा. थापालाई मंगलबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको डा. थापा स्वयंले बताएका छन् । डा. थापालाई कोरोना संक्रमणसंग मिल्दो शरीर थकित हुने, ज्वरो आउने भएपछि कोरोनाको आशंकामा…